October 20, 2020

Himal News

Nepali News Portal

चितवनमा जन्मिएका थिए लवकुश,असली वाल्मीकि आश्रम पनि चितवनमा नै छ (हेर्नुहोस भिडियो सहित )

४ साउन,काठमाडौं । गत हप्ता प्रधानमन्त्रीको एउटा अभिव्यक्ति आयो, कि राम भारतमा होइन नेपालको ठोरीमा रहेको अयोध्यापुरीमा जन्मिएका हुन भारतले नक्कली अयोध्या खडा गरेको छ भनेर । त्यसपछी ओली नेपालका केही व्यक्तिहरुको चौतर्फी खेराबन्दीमा परे । भारतमा त झन ठुलै भुइचालो गयो । तर नेपालका केही धार्मिक विश्लेषक र ठोरी बासीहरुले राम नेपालमा नै जन्मेको र प्रधानमन्त्रीले बोलेको कुरामा सत्यता रहेको बताए ।
जे होस प्रधानमन्त्रीको उक्त अभिव्यक्ति पछि अहिले सर्वाधिक चासोको विषय बनिरहेको छ कि रामायणको सत्यता के हो, रामको जन्म कुन अयोध्यामा भयो,वास्तविक वाल्मीकि आश्रम कहाँ छ, सीता माता पाताल प्रवेश गरेको ठाउँ कहाँ छ,लव र कुश कहाँ जन्मिएका हुन ? हामिले आज यहाँ वाल्मीकि आश्रम र लव कुश को जन्मस्थलका बारेमा व्याख्या गरेका छौँ ।
चितवनमा रहेको वाल्मीकि आश्रम असली वाल्मीकि आश्रम रहेको र लव कुश को जन्म पनि यहि आश्रममा भएको हो भन्ने कुरालाई हामिले प्रमाण सहित यहाँ प्रस्तुत गरेका छौँ ।
जान्नको लागि हाम्रो भिडियोलाई पूरा हेर्नुहोस,र अन्य जानकारीका लागि हाम्रो च्यानललाई सब्सक्राइव पनि गरिदिनुहोला ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्