October 24, 2020

Himal News

Nepali News Portal

पोषण नाथ योगी को तिज गित झम झम दर्कियो झरी सार्वजनिक

६ साउन, काठमाडौं । दङ्गाली श्रष्टा पोषण नाथ योगी (PMP) को नयाँ तिज गित झमझम दर्कियो झरी सार्वजनिक भएको छ । चर्चित लोक दोहोरी गायक कृष्ण रेउले र गायिका रिता केसिको स्वरमा रहेको उक्त गितमा लय शब्द पोषण नाथ योगीको नै रहेको छ । लोक संगीतको क्षेत्रमा रुचि राख्ने पोषण नाथ को यो भन्दा अघि पनि आफ्नै शब्दमा तिम्रो आँखै झकास बोलको गित सार्वजनिक भैसकेको छ ।

PMP कै लगानीमा निर्माण भएको नयाँ तिज गित झमझम दर्कियो पानीको अडियो / भिडियो एओन क्रियशन प्रा ली ले गरेको छ ।
बिक्रम चौहानले निर्देशन र कोरियोग्राफी गरेको गितको भिडियोमा गायक कृष्ण रेउले र सावित्रा बिक लाई देख्न सकिन्छ । प्रकाश खडकाको क्यामेरा,मिलन बिश्वकर्माको सम्पादन रहेको गितको पोस्ट प्रोडक्सन को काम B Star Films pvt.ltd ले गरेको हो ।
यो गितको भिडियोलाई OSR DIGITAL मा हेर्न सकिन्छ ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्

तपाईले छुटाउनु भयो की ?