October 20, 2020

Himal News

Nepali News Portal

नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

४ असोज,काठमाण्डाै।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पेरिसडाँडामा सुरु भएको छ ।

पार्टी एकताका बाँकी कामको विषयमा छलफल गर्न बैठक बसेको हो । बालुवाटार बाहिर बसेको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुनुभएको छ । यसअघि अस्ति शुक्रबारका लागि बोलाइएको बैठक आजलाई सारिएको थियो  ।

यसअघिका धेरैजसो बैठक बालुवाटारमा बस्ने गरे पनि पहिलो पटक पेरिसडाँडामा बसेको हो ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्