October 24, 2020

Himal News

Nepali News Portal

बबई गाउपालिकाका अध्यक्ष सहित ५ जनामा कोरोना पोजेटिभ

पश्चिम दाङको बबई गाउँपालिकाका अध्यक्ष, वडाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत सहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलसहित ५ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमण पुष्टि हुनेमा गाउपालिका अध्यक्ष सहित प्रमुख प्रशाकिय अधिकृत भिष्मकुमार मल्ल, वडा नम्बर २ का अध्यक्ष चिन्तामनी शर्मा र अन्य २ जना कर्मचारी  रहेका बबईका कोरोना फोकल पर्सन शरदराज गिरीले जानकारी दिनुभयो ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्

तपाईले छुटाउनु भयो की ?