December 4, 2020

Himal News

Nepali News Portal

बबई गाउपालिकाका अध्यक्ष पौडेल कोरोनामुक्त,प्रेस सल्लाहकार राम्जाको भने संक्रमण पुष्टि

दाङ।  बबई  गाउपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल कोरोना मुक्त हुनुभएको छ । गत असोज २३ गते स्वाव संकलन गरि २६ आएको रिपोर्ट पोजेटिभ देखिएपछी आइसोलेसनमा बसिरहनुभएका पौडेलको दोस्रो रिपोर्ट नेगेटिभ आएको हो ।

यस्तै बबई गाउपालिकाका प्रेस सल्लाहकार प्रेम राम्जालाई भने कोरोना संक्रमण पुष्टि भएको छ । अध्यक्षसहित ५ जनामा कोरोना पुष्टि भएपछी गत असोज २८ गते गरिएको ३९ जनाको स्वाव संकलन मध्य आज आएको रिपोर्टमा १५ जनामा कोरोना पोजेटिभ देखिएको हो । पोजेटिभ हुनेहरुमा प्रेम राम्जा सहित अन्य १४ जना रहेको गाउपालिकाका फोकल पर्सन शरदराज गिरीले जानकारी गराउनु भयो ।

आजै अध्यक्षसहित बबईका  ६ जना भने डिस्चार्ज भएका

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्