July 25, 2021

Himal News

Nepali News Portal

कक्षा १२ को परिक्षा मंसिर ९ गतेदेखि हुने

काठमाडौ । कक्षा १२ को परीक्षा मंसिरमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभर मंसिर ९ गतेबाट संचालन गर्ने निर्णय गरेको छ । बोर्डले बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर भौतिक रुपमा नै परीक्षा हुने जानकारी दिएको छ । बिहान ८ बजेदेखि परीक्षा संचालन हुनेछ । वैशाख ८ गतेदेखि संचालन हुने परीक्षा कोरोना संक्रमणको कारण स्थगित गरिएको थियो ।शनिबार पनि परीक्षा संचालन गरेर मंसिर १६ गते सकिनेछ । प्रतिक्रिया दिनुहोस

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्