दाङ, गायक प्रविन बेड्वाल र गायिका निराकर निर्मला केसीको स्वरमा समावेश नहासी नबोली बोलको गीत सार्वजनिक भएको छ ।
सुरज केसीको शब्द रहेको गीतमा सुरज केसीकै संगीत छ । यो गीतको भिडियोमा सारीका केसी र निशान्त केसीको अभिनय देख्न सकिन्छ । भिडियोमा सारीका र निशान्तलाई रोमान्टिक तरिकाले प्रस्तुत गरिएको छ ।
निश्चल केसी निर्माता रहेको गीतको भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन् । भिडियोमा बिपिन क्षेत्रीको छायांकन, नबिन घर्तिमगरको सम्पादन छ । सुरज केसी अफिसीयल युट्युवमा राखिएको गित अहिले सामाजिक सञ्जाल टिकटकमा निकै चर्चित भैरहेको छ ।
लिकं ः https://www.youtube.com/watch?v=B09Gpe2OTdY
सम्बन्धीत समाचार
चामल बाँडेपछि मन्त्री चौधरीलाई २५ हजार जरिवाना
चुनाबकै मुखमा माओवादी केन्द्रका नेता एमालेमा प्रवेश
जित नजिक घनश्याम पाण्डेकाे प्रदेश यात्रा