दाङ । कोपा अमेरिका फुटबलमा ब्राजिलले विजयी सुरुवात गरेको छ । आज बिहान भएको खेलमा ब्राजिलले भेनेजुएलालाई ३–० गोलले हराएको हो ।
जितका लागि गोल गर्ने क्रममा ब्राजिलका लागि नेयमार, ग्राबियल बार्वोसा र मोरक्विनोले समान १/१ गोल गरे। नेयमारले पेनाल्टीमा गोल गरेका हुन् । ब्राजिलले २३ औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता लिएको थियो ।
आफ्नो मुख्य खेलाडिहरुमा कोरोना संक्रमण भएका कारण दबाबमा रहेको भेनेजुएलाले गोल फर्काउन सकेन ।
सम्बन्धीत समाचार
साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले भुटानलाई ४-० गोल अन्तरले हरायो
फेसबुक कम्पनीको नाम अब मेटा
राप्ती समाज द.कोरियाको अधिवेशन सम्पन्न, अध्यक्षमा वली चयन