July 25, 2021

Himal News

Nepali News Portal

कोपा अमेरिका : ब्राजिलले भेनेजुएलालाई ३-० गोलले हरायो

दाङ ।  कोपा अमेरिका फुटबलमा ब्राजिलले विजयी सुरुवात गरेको छ । आज बिहान भएको खेलमा ब्राजिलले भेनेजुएलालाई ३–० गोलले हराएको हो ।

जितका लागि गोल गर्ने क्रममा ब्राजिलका  लागि  नेयमार,  ग्राबियल बार्वोसा र मोरक्विनोले समान १/१  गोल गरे। नेयमारले पेनाल्टीमा गोल गरेका हुन् । ब्राजिलले २३ औं मिनेटमा  गोल गर्दै शुरुवाती अग्रता लिएको  थियो ।
आफ्नो मुख्य खेलाडिहरुमा कोरोना संक्रमण भएका कारण दबाबमा रहेको भेनेजुएलाले गोल फर्काउन सकेन ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्