July 25, 2021

Himal News

Nepali News Portal

दाङमा जारी लकडाउन असार १५ सम्म थपियो,बजार २ बजेसम्म खुल्ने

तुलसीपुर। दाङमा जारी रहेको लकडाउन असार १५ गतेसम्म थपिएको छ । जिल्ला कोभिड संंकट व्यवस्थापन समितिको घोराहीमा बसेको बैठकले लकडाउनलाई केहि परिमार्जन गर्दै असार १५ गतेसम्म थप्ने निर्णय गरेको हो ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्