October 25, 2021

Himal News

Nepali News Portal

अनलाइन टिभी पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयन,अध्यक्षमा खत्री

दाङ । अनलाइन टिभि पत्रकार संघ नेपाल दाङ शाखाको अध्यक्षमा राजेश खत्रि सर्वसम्मत रुपमा चयन हुनुभएको छ । दाङको घोराहीमा आयोजीत अनलाइन पत्रकारहरुको भेलाले खत्रिको अध्यक्षतामा १३ सदस्यीय नयाँ तदर्थ कार्यसमीती चयन गरेको हो ।

भेलाले खत्री संगै उपाध्यक्षमा प्रदीप भण्डारी सचिवमा एच.आर मगर,सह सचिवमा मेघमान बुढा,कोषाध्यक्षमा जय प्रकाश पौडेल रहेका छन भने सदस्यहरुमा सुरेश पंथी,अंकित खनाल,डमरु प्रसाद निरौला,घन्श्याम घिमीरे,मदन मुस्कान वि.क,श्री नारायन चौधरी,भिम वहादुर वली र वशन्त राना चयन भएका हुन ।

त्यस्तै सल्लाहाकार समितिमा मानव अधिकार तथा शान्ती समाजका केन्द्रीय बरीष्ठ उपसभापति तथा पत्रकार शुसिल वस्नेत,नेपाल पत्रकार महासंघ दाङ्गका निवर्तमान अध्यक्ष सविन प्रियासन र नेपाल पत्रकार महासंघ दाङ्गका पुर्व उपाध्यक्ष नरेन्द्र केसीलाई चयन गरीएको छ ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्