July 25, 2021

Himal News

Nepali News Portal

भुमी आयोग खारेजको बिरोधमा बिरोधसभा

हापुरे, ४ साउन । सरकारले भुमी आयोग खारेज गरेको बिरोधमा हापुरेमा बिरोधसभा भएको छ । नेकपा एमाले बबई गाउँ कमिटीले आयोग खारेजको बिरोधमा हापुरेमा बिरोधसभा गरेको हो ।
नेकपा एमाले बबई गाउँ कमिटीको पार्टी कार्यालयबाट सुरु भएको बिरोध र्याली तल्लो बजार पुगेर सभामा परिणत भएको थियो । नेकपा एमालेका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुको सहभागीतामा बिरोध र्याली निकालीएको थियो ।

बिरोधसभामा नेकपा एमाले बबई गाउँ कमिटीका अध्यक्ष जितबहादुर वली र सचिब धनबहादुर डाङ्गीले बोल्नुभएको थियो । नेकपा एमाले बबई गाउँ कमिटीको आयोजनामा साउन ९ गते हापुरेमा बृहत बिरोधसभा हुने भएको छ ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्