October 25, 2021

Himal News

Nepali News Portal

एटिएम मेसिन तोडफोड गर्ने दुई जना पक्राउ

दाङ। दाङ प्रहरीले एक बैंककाे एटिएम मेसिन तोडफोड गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेकाे छ ।यहीँ साउन १२ गते राती घोराही उपमहानगरपालिका १५ शहिद उमेशमार्गमा रहेको कुमारी बैंकको एटिएम मेसिन तोडफोड गरेकाे अभियाेगमा दुई जना पक्राउ परेका हुन् ।

एटिएम मेसिन तोडफोड गरेको अभियोगमा घोराही उपमहानगरपालिका १३ मंलेरीका १८ बर्षिय सुबास विक र सोही ठाउँको सुन्दरनगर टोलमा बस्ने १८ बर्षिय प्रकाश भुसाल पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो । थप अनुसन्धान भइरहेकाे छ ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्