December 5, 2021

Himal News

Nepali News Portal

दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङको सरुवा

दाङ । दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङको सरुवा भएको छ । उनको गृहमन्त्रालयमा सरुवा भएको कुरुवाङले सामाजिक संजाल फेस्बुकमा मार्फत जानकारी गराएका छन। उनले सामाजिक सन्जालमा “दाङको प्रजिअको रुपमा मेरो कार्याकाल ठिक ५ महिना मात्रै रह्यो हिजोको गृहको निर्णयले म गृह मन्त्रालय सरुवा भएको छु । म दाङबासी प्रती कृतज्ञ छु ।भनेर लेखेका छन ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्