July 1, 2022

Himal News

Nepali News Portal

पेशागत महासंघ बबईकाे अध्यक्षमा दुर्गा प्रसाद वली

 

रामप्रसाद सुवेदी
हापुरे बैशाख ०३ गते । पेशागत महासंघ बबईकाे अध्यक्षमा दुर्गा प्रसाद वली चयन हुनुभएको छ। पेसागत महासंघ नेपाल तदर्थ समिति बबईकाे प्रथम अधिवेशनले वलीकाे अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हाे। नयाँ कार्य समितिको उपाध्यक्षमा प्रेम बहादुर थापा,सचिवमा यज्ञ बहादुर  वली,सहसचिवमा साेभाराम वली र काेषाअध्यक्षमा अर्जुन परियार चयन हुनुभएको छ।

महासंघकाे सदस्यहरुमा पुर्णिामा गाेले,बालकृष्ण केसी,अंगवीर सुनार,अनु साेती,दल बहादुर वली, चुर्णबहादुर थापा,सरिता भट्टराई,खिमा बाेहाेरा,साबित्रा चाैधरी,सरिता कुसारी गिता केसी, टीका बिक,खिम कुमारी पुन, प्रकाश पाैडेल,प्रमिला बिस्ट, भुवनचन्द बालान,खुमा भण्डारी र पारेश्वर पाैडेल रहनुभएकाे छ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्