July 1, 2022

Himal News

Nepali News Portal

नेकपा ऐमाले शान्तिनगरद्वारा विभिन्न वडाहरूमा घरदैलाै कार्यक्रम सम्पन्न

नेकपा ऐमाले शान्तिनगर गाउँपालिका ले आज पनि विभिन्न वडाहरूमा आफ्नाे घर दैलाै कार्यक्रम उत्साहका सात सम्पन्न गरेकाे छ । नेकपा ऐमाले का अध्यक्ष पदका उम्मेदवार विष्णु के सि र उपाध्यक्ष पदका उम्मेदवार कमला भण्डारी सहितत शान्तिनगर गाउपालिका का वडा १ देखि ७ नम्मर वडहरूमा घर दैलाै तथा विभिन्नन वडाहरूमा काेण सभाहरू सम्मपन्न भरेकाे हाे । शान्तिनगर गाउपालिका वडा न एक काे खिलतपुर वगिया हुँदै आगरनेटा पुगि काेण सभामा परिणत भई अध्यक्ष के सि ले शान्तिनगर एक काे विकाश निकशमा स्थानिय सरकार ले अझ पनि ढुङ्गे युगमै राखेकाे वताउनु भयाे यस ठाउकाे स्वाथ्य, शिक्षा, यातायात,विजुलि , खानेपनि लगाएत वडा सम्रिद्द वनाउन नेकपा ऐमालेकाे सरकार वन्नु पर्नि वताउनुभयाे ।
त्यस्तै वडा न दुई ले छाेटे देखि पेदा वाट सुरू गरकाे घरदैलाै कार्यक्रम रातिपाेखरि पुगि काेण सभामा परिनत भई समापन गरेकाे थियाे ।
वडा न ३ ले केराघारि वाट सुरू गरेकाे घरदैलाै कार्यक्रम भिउडर हुँदै हल्देमा पुगि समापन गरेकाे थियाे । वडा न ४ ले ले पातेटाकुरा वाट सुरू गरेकाे घरदैलाै कार्यक्रम हिरापुर गएर काेण सभमा परिनत भई समापन गरिएकाे थियाे ।
वडा न ५ ले रगैजा वाट सुरू गरेकाे कार्यक्रम काेटिपुर पुगि मापन गरेकाे थियाे । भने वडा न छ ले काेरवाङ तिल्वारि मा घरदैलाै गरि समापन गरेकाे थियाे भने वडा न सात ले खैरेनि का विभन्न टाेलमा बृहत् गर दैलाै कार्यक्रम गरेकाे थयाे ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्