नेकपा ऐमाले शान्तिनगर गाउँपालिका ले आज पनि विभिन्न वडाहरूमा आफ्नाे घर दैलाै कार्यक्रम उत्साहका सात सम्पन्न गरेकाे छ । नेकपा ऐमाले का अध्यक्ष पदका उम्मेदवार विष्णु के सि र उपाध्यक्ष पदका उम्मेदवार कमला भण्डारी सहितत शान्तिनगर गाउपालिका का वडा १ देखि ७ नम्मर वडहरूमा घर दैलाै तथा विभिन्नन वडाहरूमा काेण सभाहरू सम्मपन्न भरेकाे हाे । शान्तिनगर गाउपालिका वडा न एक काे खिलतपुर वगिया हुँदै आगरनेटा पुगि काेण सभामा परिणत भई अध्यक्ष के सि ले शान्तिनगर एक काे विकाश निकशमा स्थानिय सरकार ले अझ पनि ढुङ्गे युगमै राखेकाे वताउनु भयाे यस ठाउकाे स्वाथ्य, शिक्षा, यातायात,विजुलि , खानेपनि लगाएत वडा सम्रिद्द वनाउन नेकपा ऐमालेकाे सरकार वन्नु पर्नि वताउनुभयाे ।
त्यस्तै वडा न दुई ले छाेटे देखि पेदा वाट सुरू गरकाे घरदैलाै कार्यक्रम रातिपाेखरि पुगि काेण सभामा परिनत भई समापन गरेकाे थियाे ।
वडा न ३ ले केराघारि वाट सुरू गरेकाे घरदैलाै कार्यक्रम भिउडर हुँदै हल्देमा पुगि समापन गरेकाे थियाे । वडा न ४ ले ले पातेटाकुरा वाट सुरू गरेकाे घरदैलाै कार्यक्रम हिरापुर गएर काेण सभमा परिनत भई समापन गरिएकाे थियाे ।
वडा न ५ ले रगैजा वाट सुरू गरेकाे कार्यक्रम काेटिपुर पुगि मापन गरेकाे थियाे । भने वडा न छ ले काेरवाङ तिल्वारि मा घरदैलाै गरि समापन गरेकाे थियाे भने वडा न सात ले खैरेनि का विभन्न टाेलमा बृहत् गर दैलाै कार्यक्रम गरेकाे थयाे ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धीत समाचार
बबई गाउँपालिकामा जम्मा १५४१९ मत खस्यो
पाँच बर्ष भित्र गङटेसम्मको सडक कालोपत्रे हुनेछ : भुवनेश्वर पौडेल
जो गाउँ फर्किएर विकासको जग बसाले ।।