July 1, 2022

Himal News

Nepali News Portal

बबई गाउँपालिकामा जम्मा १५४१९ मत खस्यो

दाङ । बबई गाउँपालिकामा जम्मा १५४१९ मत खसेको छ । जम्मा  २२१४४ मतदाता भएको पालिकामा ६९.६३ प्रतिशत मत खसेको हो । जस अनुसार वडा नम्बर १ मा १५६८ , वडा नम्बर २ मा २०८६, वडा नम्बर ३ मा १७६३, वडा नम्बर मा २४८६, वडा नम्बर ५ मा २८७८, वडा नम्बर ६ मा  २४९८ र वडा नम्बर मा २१४० मत खसेको छ निर्वाचन कार्यालय बबईका सहायक मतदान अधिकृत भीष्म कुमार मल्लले जानकारी दिनुभयो ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्